अब आईपिओको रिजल्ट हेर्न झनै स’मस्या हुने, संचारमाध्यममा नआउने

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओकाे नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोप’नीयताको विषयमा प्रश्न उ’ठेको थियो । गुना’सोको स’म्बोधन गर्दै सीडीएस एण्ड क्लि’यरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनिय’मावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ । अब … Continue reading अब आईपिओको रिजल्ट हेर्न झनै स’मस्या हुने, संचारमाध्यममा नआउने