आज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग … Continue reading आज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल