साउदी राजकुमार ‘बिन तलाल’को पाँचतारे होटल नेपाली अरबपति विनोद चौधरीले किने

साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्। कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो । केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्‍टाचार अभियोगमा पक्राउ गरिएको … Continue reading साउदी राजकुमार ‘बिन तलाल’को पाँचतारे होटल नेपाली अरबपति विनोद चौधरीले किने