साउदीमा लागु भएको नयाँ कानुनले कस्ता कामदारलाई छुन्छ? कस्तालाई छुदैन ?
साउदी अरेवियाले धेरै सयमयताको प्रति’वद्दता पश्चात मार्च १३ (आइतवार) देखि लागु हुनेगरी श्रम कानुनमा केहि सुधार गरेको छ । साउदी अरेवियाका सञ्चार माध्यमहरुले ऐतिहासिक भनेको सो सुधार अनुसार अवदेखि विदेशी श्रमिकले रोजगारदाता परिवर्तन तथा साउदी अरेविया छोडेर बाहिरिने प्रकृयामा सहज बनाएको जनाइएको छ । तर आप्रवा’सी श्रमिकको अधिकार रक्षाको क्षेत्रमा का मगर्ने संस्थाहरुले भनें अपेक्षित … Continue reading साउदीमा लागु भएको नयाँ कानुनले कस्ता कामदारलाई छुन्छ? कस्तालाई छुदैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed