जिउंदै मान्छे पुरेर फ’रार डोजर ड्राईभर अन्ततः पुगे प्रहरी खो’रमा

काठमाडौँ । धादिङमा जिउँदै मान्छे पु’र्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पु’र्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । घ’टनापछि फ’रार भएका बुढाथोकी फ’रार थिए । केन्द्रीय अ’नुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फ’रार … Continue reading जिउंदै मान्छे पुरेर फ’रार डोजर ड्राईभर अन्ततः पुगे प्रहरी खो’रमा