लुलु, पाण्डा, नेस्टो जस्ता मार्केटमा नेपाली उत्पादन पुर्‍याउन पहल

काठमाडौँ : साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र पी सिंहले दुई पक्षीय व्यापार विस्तारका लागि नेपाली उत्पादन साउदी पुर्‍याउन पहलकदमी अघि बढाएका छन् । उनी राजदूत भएर साउदी अरब पुगेदेखि नै उक्त पहल जारी राखेको भए पनि यसले मुर्त रूप लिने अवस्था बल्ल आएको धारणा दूतावास अधिकारीको छ । उनले मित्रराष्ट्र साउदीअरब र नेपालबीच व्यापार … Continue reading लुलु, पाण्डा, नेस्टो जस्ता मार्केटमा नेपाली उत्पादन पुर्‍याउन पहल