नेपाल बाट साउदी कतार युएई उडान बन्द हुने जो’खिम बढ्यो, नक्क’ली पिसिआर बोक्ने १७२ जना पक्राउ
काठमाडौँ — नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो । बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र … Continue reading नेपाल बाट साउदी कतार युएई उडान बन्द हुने जो’खिम बढ्यो, नक्क’ली पिसिआर बोक्ने १७२ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed