वकिलका कुरा: विदेशमा कन्ट्रयाक अनुसार सेवा सुबिधा र तलब नपाए के गर्ने ??
नेपालबाट श्रमिकहरु जाँदा श्रमिक र रोजगारदाताबीच एकखाले रोजगार सम्झौता गरिएको हुन्छ । त्यो सम्झौतामा कामदारले कति तलब पाउने, ओभर टाइम कति हुने भन्ने उल्लेख गरिएको हुन्छ । विशेषगरी दक्षिण एसियाबाट गएका श्रमिकलाई सम्झौता अनुसारको तलब सुविधा नदिने गरेकाे देखिन्छ । त्यो रोजगारदाताले गरेको ठगी र शोषण हो । त्यसको विरुद्धमा सम्बन्धित गन्तव्य देशमा पनि उजुरी … Continue reading वकिलका कुरा: विदेशमा कन्ट्रयाक अनुसार सेवा सुबिधा र तलब नपाए के गर्ने ??
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed