साउदीको अस्पातालले २ करोड ५० लाख छुट दिएपछि मुस्कुराउँदै नेपाल फर्किए वेद बहादुर
काठमाडौँ — साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ । अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न … Continue reading साउदीको अस्पातालले २ करोड ५० लाख छुट दिएपछि मुस्कुराउँदै नेपाल फर्किए वेद बहादुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed