साउदीमा कोरोना भाईरस फैलाउनेलाई ५ वर्ष जेल ५ लाख रियाल जरिवाना
काठमाण्डौ – खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ । गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण … Continue reading साउदीमा कोरोना भाईरस फैलाउनेलाई ५ वर्ष जेल ५ लाख रियाल जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed