कतार प्रवेश गर्ने नेपाली भारतीय फिलिपिनो लगायतलाई लाग्यो नयाँ नियम
काठमाडौ : कतारले नेपालसहित दक्षिण एशियाका पाँच र फिलिपिन्सबाट जाने यात्रुलाई अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट जाने यात्रुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । यी … Continue reading कतार प्रवेश गर्ने नेपाली भारतीय फिलिपिनो लगायतलाई लाग्यो नयाँ नियम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed