तपाई त कांग्रेसी बन्नुभयो; हामी कता लागौ कामरेड ?

निराजन घिमिरे, वैशाख १६, चितवन- २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको वडा नं १६ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हिजो बुधबार एक कार्यक्रमका विच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले लामिछानेलाई आफ्नो पार्टीमा स्वागत गर्दै पार्टीको … Continue reading तपाई त कांग्रेसी बन्नुभयो; हामी कता लागौ कामरेड ?