साउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि….

साउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि…. हिमालय एअरलाईन्सको उडान नम्बर H9 5602 मा यात्रा गरेका एक जना यात्रुको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ लिएर जाँदा पनि हिमालय एअर लाईन्सका कर्मचारीहरुले उपयुक्त चेक जाँच नगर्दा उडानमा रहेका यात्रुले सास्ती पाएका छन।यात्रुहरु लाई काठमाण्डौ ओर्लिए पश्चात होटेल क्वारेन्टाईनमा पठाईएको छ। आज बिहान साउदीको स्थानिय … Continue reading साउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि….