लुटको धन्दा; कतार बाट काठमाडौँ झर्न भन्दा काठमाडौं बाट घर पुग्न महँगो

लुटको धन्दा; कतार बाट काठमाडौँ झर्न भन्दा काठमाडौं बाट घर पुग्न महँगो काठमाडौं : अनगिन्ती समस्या झेल्दै फर्किएका वैदेशिक रोजगारीमा गएका कामदार सरकारले घर पुग्ने सवारी साधानको उचित प्रवन्ध नगर्दा स्वदेशमै ठगिने अवस्थामा पुगेका छन् । सरकारले शुरुमा निषेधाज्ञाको समयमा साझा यातायात सञ्चालन गरेर वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुलाई सहजरुपमा घर–घर पुर्‍याइदिने बताए पनि कोरोना भाइरसको … Continue reading लुटको धन्दा; कतार बाट काठमाडौँ झर्न भन्दा काठमाडौं बाट घर पुग्न महँगो