लुटेरै भ्याउने भए पसिनाको कमाई; चार्टर्ड उडानको नाममा २० हजारको टिकटलाई ९० हजार असुल्दै
काठमाडौं – विपन्न अवस्थामा रहेका नेपाली कामदारहरुलाई चार्टर्ड विमानको चर्को भाडाबाट बचाउन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनले सरकारसँग माग गरेको छ । एशोशिएशनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो । विगत एक वर्षदेखि नेपालमा नियमित उडानहरु कम भएको, केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत … Continue reading लुटेरै भ्याउने भए पसिनाको कमाई; चार्टर्ड उडानको नाममा २० हजारको टिकटलाई ९० हजार असुल्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed