उडान बन्द भएपछी हजारौ कामदार समस्यामा; स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब

उडान बन्द भएपछी हजारौ कामदार समस्यामा; स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब काठमाडौं : करार अवधि सकिएका नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रवन्ध गर्न दबाब दिन … Continue reading उडान बन्द भएपछी हजारौ कामदार समस्यामा; स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब