बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान

बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान २६ वैशाख, काठमाडौं । नेपालमा रहेका बंगलादेशी नागरिकलाई घर फर्काउन हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरिएको छ । काठमाडौंस्थित बंगालादेशी दूतावासले बंगलादेश र्फकन इच्छुक आफ्नो मुलुकका नागरिकलाई यस्तो जानकारी गराएको छ । हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट मंगलबार ढाकाका लागि चार्टर्ड उडान गर्न लागेको हो । दूतावासले घर … Continue reading बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान