उडान ठप्प हुँदा भिसा लिएर उडन ठिक्क परेका थुप्रै श्रमिक मारमा, देश फर्कने दिन कुर्नेको झन् बिचल्ली

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणको प्रयासस्वरूप सरकारले भारतका केहीबाहेक अन्य सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने र फर्कने रोकिएको छ। अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएपछि भिसा प्राप्त गरेका श्रमिक पनि रोजगारीका लागि विदेश जानबाट वञ्चित भएका भएका छन्। वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमलदेव मल्लका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द … Continue reading उडान ठप्प हुँदा भिसा लिएर उडन ठिक्क परेका थुप्रै श्रमिक मारमा, देश फर्कने दिन कुर्नेको झन् बिचल्ली