नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा
काठमाडौँ, १२ माघ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको पाइएको छ … Continue reading नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed