साउदी यूएई कतार ओमन कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरले चन्दा उठाएर पठाए अक्सिजन सिलिन्डर

साउदी यूएई कतार ओमन कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरले चन्दा उठाएर पठाए अक्सिजन सिलिन्डर खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई … Continue reading साउदी यूएई कतार ओमन कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरले चन्दा उठाएर पठाए अक्सिजन सिलिन्डर