उद्दार-चार्टर्ड उडानको छैन कुनै योजना; अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

काठमाडौँ, जेठ २ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो । उडान … Continue reading उद्दार-चार्टर्ड उडानको छैन कुनै योजना; अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित