थोरै भएपनि राहत दिने खबर; अब चार्टर उडानमा नेपाली पनि विदेश जान पाइने
काठमाडौँ — निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान … Continue reading थोरै भएपनि राहत दिने खबर; अब चार्टर उडानमा नेपाली पनि विदेश जान पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed