टिकट काटेर नेपाल उड्न ठिक्क परेका कामदार अलपत्र पर्न थाले, तत्काल स्वदेश फर्काउन दबाब
काठमाडौं : नेपाल सरकारले उद्धार उडानको व्यवस्था नगर्दा वैदेशिक रोजगारबाट स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली कामदारहरुको दैनिकी कष्टकर हुँदै गएको छ । सरकारले अन्तर्राष्ट्रिय उडन बन्द गरेपछि वैदेशिक रोजगारका क्रममा करार अवधि सकिएर स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेकाहरु मर्कामा परेका हुन् । करार अवधि सकिएकाहरु कम्पनीले उपलब्ध गराएको होस्टेलमा आफ्ना सहकर्मीहरुसँग जेनतेन गुजारा गरेर बसे पनि … Continue reading टिकट काटेर नेपाल उड्न ठिक्क परेका कामदार अलपत्र पर्न थाले, तत्काल स्वदेश फर्काउन दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed