कतार,साउदी अरब, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान तुरुन्त खोल्न सिफारिस
कतार,साउदी अरब, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान तुरुन्त खोल्न सिफारिस जेठ दोस्रो सातापछि सिमित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान खोल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस गरेको छ। प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उक्त सिफारिस गरेको हो। निषेधाज्ञा लागू भएपछि वैशाख २३ गतेदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान फेरि खोल्नका लागि व्यवसायीहरुले माग गरेपछि प्राधिकरणले केही … Continue reading कतार,साउदी अरब, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान तुरुन्त खोल्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed