EXCLUSIVE: नेपालीलाई गधा झैँ जोताउने टायर कम्पनीलाई नेपालीले हाले ५० लाख रिंगिटको ठगि मुद्दा

काठमाडौं । अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनी विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा परेको छ । सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको समाचार सार्वजनिक भएको छ । बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार सो कम्पनीलाई ओभरटाइम वापतको रकम श्रमिकलाई भुक्तानी नगरेको, अदालतमा मुद्दा … Continue reading EXCLUSIVE: नेपालीलाई गधा झैँ जोताउने टायर कम्पनीलाई नेपालीले हाले ५० लाख रिंगिटको ठगि मुद्दा