३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा
उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो। कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा … Continue reading ३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed