जब हार्दिक श्रद्धान्जली Rest in Peace भनिएका व्यक्तिले फोन उठाए …
बागलुङ : जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीको सामाजिक सञ्जालमा मृत्युको खबरले धेरै जना आश्चर्यचकित र स्तब्ध भए। स्वंयम् नगरपालिकाकै कर्मचारीहरु पनि अकल्पनीय खबरबाट विक्षिप्त बने। मृत्युमा संशय राख्दै शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक मिनराज गैरेले अध्यक्ष घर्तीको मोबाइलमा फोन गरे, फोन उठ्यो। ‘तिलक सर बोल्नुभयो ?, … Continue reading जब हार्दिक श्रद्धान्जली Rest in Peace भनिएका व्यक्तिले फोन उठाए …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed