आमालाई गुल्टा’एर मा’र्न भीरको टुप्पामा पुर्याएपछी आमाले भनिन् छोरा फर्कने बाटो अप्ठे’रो छ, राम्रो संग जानु है !

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा … Continue reading आमालाई गुल्टा’एर मा’र्न भीरको टुप्पामा पुर्याएपछी आमाले भनिन् छोरा फर्कने बाटो अप्ठे’रो छ, राम्रो संग जानु है !