साउदीको चिहान बाट झिकेर एक हिन्दु युवाको शव आफ्नै देश ल्याईयो

साउदीको चिहान बाट झिकेर एक हिन्दु युवाको शव आफ्नै देश ल्याईयो हिन्दू युवकको मृत शरीरको अवशेषहरू साउदी अरेबियाको चिहानबाट झिकेर आफ्नै देश ल्याइएको छ। बुधवार दिल्ली उच्च अदालतमा यो जानकारी दिँदै भारतको केन्द्रीय सरकारले शरीरका बाँकी अवशेष परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया पूरा भइरहेको जनाएको छ । एक भारतीय हिन्दू युवालाई मुस्लिम ठानेर साउदी अरेबियाको एउटा … Continue reading साउदीको चिहान बाट झिकेर एक हिन्दु युवाको शव आफ्नै देश ल्याईयो