तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा माछा मा’र्न हिंडेका श्रीमान् श्रीमतीको श’व भेटियो

इटहरी । भनिन्छ, मृ’त्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृ’त्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ । शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृ’त फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् । इटहरी … Continue reading तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा माछा मा’र्न हिंडेका श्रीमान् श्रीमतीको श’व भेटियो