कतारको क्‍वारेन्टाइनमा ८ दिन ‘अहिलेसम्म राम्रो छ, भोलि के हुन्छ, के थाहा ?’

काठमाडौँ — कतारको सनैयास्थित आप्रवासी कामदार बस्ने क्याम्प परिसरमा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कतार सरकारले उक्त क्याम्प परिसर र आसपासको क्षेत्रलाई ‘लकडाउन’ गरेको छ । त्यहाँको एउटा क्याम्पमा क्वारेन्टाइनमा बसिरहेका महोत्तरीका रितेश मण्डलले आफ्नो आठ दिनको अनुभव यसरी सुनाए : अहिले म कतारको सनैयास्थित २३ नम्बरमा रहेको आफ्नै क्याम्पभित्र क्वारेन्टाइनमा बसिरहेको छु । यहाँ … Continue reading कतारको क्‍वारेन्टाइनमा ८ दिन ‘अहिलेसम्म राम्रो छ, भोलि के हुन्छ, के थाहा ?’