उपत्यकामा निषेधाज्ञा थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली
उपत्यकामा निषेधाज्ञा थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली काठमाडौं, ६ असार । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र … Continue reading उपत्यकामा निषेधाज्ञा थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed