रत्ननगरको बजेट,नीति तथा कार्यक्रम: किसानलाई अनुदानमा गाई वितरण देखि कोरोना खोप खरिद सम्म
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८÷७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा … Continue reading रत्ननगरको बजेट,नीति तथा कार्यक्रम: किसानलाई अनुदानमा गाई वितरण देखि कोरोना खोप खरिद सम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed