टन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही

टन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही काठमाडौं : कतारमा कार्यरत केही नेपाली कामदार दिउँसोको चर्को घाममा पनि काम गर्न बाध्य भएको पाइएको छ । कतार सरकारले मध्य दिउँसोको टन्टलापुर घाममा कामदारलाई काममा नलगाउन सूचना जारी गरे पनि केही कम्पनीले सरकारी सूचनाको उपेक्षा गर्दै कामदारलाई काममा लगाएको पाइएको कतारी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । निर्देशन … Continue reading टन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही