चितवन: वार्षिक १७ करोडको सुन बेच्ने व्यापारी मर्सिडिज कार चढेर छोराको पोषण भत्ता ४०० बुझ्न बैंकमा

नारायण अधिकारी, चितवन, असार ८- वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी … Continue reading चितवन: वार्षिक १७ करोडको सुन बेच्ने व्यापारी मर्सिडिज कार चढेर छोराको पोषण भत्ता ४०० बुझ्न बैंकमा