खत्रीले जितिन् मिस नेपाल युरोपको उपाधि
बेल्जियम । मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हु्न । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् । फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले … Continue reading खत्रीले जितिन् मिस नेपाल युरोपको उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed