विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट मान्यता दिइएका २२ निजि अस्पताल

विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट मान्यता दिइएका २२ निजि अस्पताल सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, … Continue reading विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट मान्यता दिइएका २२ निजि अस्पताल