काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई)को एक अदालतले श्रीमती ह’त्याको अभि’योगमा नेपाली कामदारलाई २५ वर्षको कै’द स’जाय सुनाएको छ । २५ सेप्टेम्बर २०२० मा यूएईको दुबईमा ती नेपाली युवाले आफ्नै श्रीमतीको छाती, पेट, घाँटी र टाउकोमा एघार पटकसम्म सांघा’तिकरुपमा च’क्कु प्रहा’र गरेका थिए । दुबईको ‘क्रि’मिन’ल को’र्ट’ले यसै हप्ता फैस’ला गर्दै नेपाली युवालाई २५ वर्ष … Continue reading श्रीमतीको छाती, पेट, घाँटी र टाउकोमा एघार पटकसम्म च’क्कु हा’नेर मा’र्ने नेपाली युवालाई २५ वर्षको जे’ल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed