नम्रता शर्मा/ अरुणा उप्रेती- प्राणीजगत्को निरन्तरताका लागि गर्भधारण जरुरी हुन्छ । यसबारे गर्भावस्था र सुत्केरीका विभिन्न कालखण्डमा विभिन्न ढंगबाट व्याख्या भएको छ । एक समय यस्तो पनि थियो, सन्तान जंगल र गुफामा जन्माइन्थे र सामूहिक तरिकाले हुर्काइन्थे । तर मानव सभ्यताको विकाससँगै परिवार संस्थाको जरुरी भयो अनि विभिन्न परिधि र सीमारेखाहरू कोरिन थाले । सम्पत्ति आदि लुटिँदा महिलामाथि पनि … Continue reading भुँडी प्रदर्शन कि बेबी सावर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed