होटल क्वारेन्टाइन अब ७ दिन मात्र; खोप लगाएको प्रमाणपत्र भए सिधै घर जान पाईने

काठमाण्डौ – विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका … Continue reading होटल क्वारेन्टाइन अब ७ दिन मात्र; खोप लगाएको प्रमाणपत्र भए सिधै घर जान पाईने