चिठ्ठा परेको भन्दै फोन र म्यासेज गरेर ठग्ने क्रम बढेपछी कतारका नेपालीलाई दुताबासको सुचना

कतारस्थित नेपाली दुतावासले विभिन्न टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफना वैयक्तिक जानकारीहरु लिने र त्यसको दूरुपयोग गरी आफ्नो बैंक खाताबाट अनधिकृत रुपमा पैसा खिचिएको आफू ठगीमा परेको भने मौखिक उजुरी पर्ने गरेको जनाएको छ। यस्तो उजुरी विगत केही समय यता परेका हुन। व्यक्ति स्वयमले एटिएमको कार्डको पिनकोड वा बैंकबाट प्राप्त ओटिपी नम्बर जस्ता सूचना … Continue reading चिठ्ठा परेको भन्दै फोन र म्यासेज गरेर ठग्ने क्रम बढेपछी कतारका नेपालीलाई दुताबासको सुचना