बच्चा २ वर्ष नहुँदै अर्कोलाई जिम्मा लाएर जान नपाइने नयाँ नियम

रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । … Continue reading बच्चा २ वर्ष नहुँदै अर्कोलाई जिम्मा लाएर जान नपाइने नयाँ नियम