मलेशिया प्रवेश गर्ने नेपालीलाई तिन हप्ताको क्वारेन्टाइन अनिवार्य
मलेशिया प्रवेश गर्ने नेपालीलाई तिन हप्ताको क्वारेन्टाइन अनिवार्य मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारेण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ । कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका … Continue reading मलेशिया प्रवेश गर्ने नेपालीलाई तिन हप्ताको क्वारेन्टाइन अनिवार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed