पिडित कामदार माथि कसले धेरै लुट्ने कम्पिटिसन; १००० रियालको टिकटलाई ३००० सम्म
काठमाडौं : चार्टर उडानका नाममा लुटतन्त्र चलेपछि सरकारले छानविन समिति बनायो। सँगै अन्तर्राष्ट्रिय उडान पनि नियमित गर्यो। सरकारको यो कदमपछि चर्को ऋण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकले जहाजको भाडा घट्ने अपेक्षा थियो। तर विमान कम्पनीले नियमित उडानबाट समेत चर्को भाडा असुलिरहेका छन्। बढी भाडा असुलेको उजुरी परेका कम्पनीले हाकाहाक्की चर्को भाडा असुलेर सरकारको छानविन समितिको … Continue reading पिडित कामदार माथि कसले धेरै लुट्ने कम्पिटिसन; १००० रियालको टिकटलाई ३००० सम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed