खोप लगाउन नपाउँदा विदेश जाने कामदार मर्कामा; खाई पाई आएको रोजगारी समेत गुम्ने ख’तरा

कोरोना संक्रमणको कारण ले बिभिन्न मुलुकहरु ले कोरोना खोप लगाएर मात्र प्रवेश अनुमति दिने घोषणा गरेको छ जसको कारण ले नेपालमा कोरोना खोप लगाउन ढिलाई हुदै गर्दा विदेश जाने कामदारहरु मर्का मा पर्ने देखिएको छ। भारतले विदेश जाने कामदारसमेतलाई लक्षित गर्दै १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप दिने घोषणा गरिसकेको छ तर प्रायः रेनिट्यान्स निर्भर अर्थतन्त्र … Continue reading खोप लगाउन नपाउँदा विदेश जाने कामदार मर्कामा; खाई पाई आएको रोजगारी समेत गुम्ने ख’तरा