चाँदीको बालाको लागी दिदीले गरिन् भाईको ह’त्या: बाला बेचेर काठमाडौं जाने दाउ

टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलीप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग २१ असार बिहान ११ बजे जामुन खान गए। तर, जामुन खान गएका उनीहरू दुईमध्ये किशोरी घर फर्किइन्। विवेक आएनन्। किशोरी मात्रै घर फर्किएपछि विवकेका बुवाले खोजी गर्न थाले। तलासका लागि … Continue reading चाँदीको बालाको लागी दिदीले गरिन् भाईको ह’त्या: बाला बेचेर काठमाडौं जाने दाउ