हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान हुँदै; कुन देशमा कति ? सम्पूर्ण जानकारी

काठमाडौं । सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न … Continue reading हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान हुँदै; कुन देशमा कति ? सम्पूर्ण जानकारी