रत्ननगर नगरपालिकाले बाड्यो किसानलाई ट्रयाक्टर लगायर मेसिनरी औजार

चितवन २५ असार । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था … Continue reading रत्ननगर नगरपालिकाले बाड्यो किसानलाई ट्रयाक्टर लगायर मेसिनरी औजार