दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे

दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे धनगढी — अन्तरजातीय प्रेम विवाह गरेर घर छोडेको २१ दिनपछि युवतीका अभिभावकले उनलाई केटाको घरबाट फर्काएका छन् । अभिभावक र गाउँलेको डरले उनीहरु भागेर बाहिरै बसेका थिए । कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विक र जानकी–८ की मालती रावल असार ४ गते … Continue reading दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे