कार्यकर्तामा खुसि ल्याउने गरि अन्तत: एमालेमा भयो यस्तो सहमती ( भिडियो सहित )

२७ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत … Continue reading कार्यकर्तामा खुसि ल्याउने गरि अन्तत: एमालेमा भयो यस्तो सहमती ( भिडियो सहित )